बलिउडका नायक सनि देवलका अचम्मका फ्यान भेटिए, अटो लिएर सनि लाई भेट्न अफिस पुगेका उनले भेट्न नपाएपछि यस्तो भयो....... — OSNepal

बलिउडका नायक सनि देवलका अचम्मका फ्यान भेटिए, अटो लिएर सनि लाई भेट्न अफिस पुगेका उनले भेट्न नपाएपछि यस्तो भयो…….

LC (KTM) May 31, 2021 0

बलिउडका कलाकारको फ्यान पनि अनेक तरहका भेटिने गरेका छन् । फ्यानहरुले आ आफ्नै तरिकाले आफुलाई मन परेको सेलिब्रेटीहरुलाई बिभिन्न तरिकाले आफ्नो दिल र दिमागमा राखेका हुन्छन् ।

यस्तै बलिउडका नायक सनी देवलका एक यस्ता फ्यान भेटिएका छन् जस्ले आफ्नो दिल दिमागमा सनि देवललाई त राखेकै छन् आफ्नो अटोमा समेत सनी देवलको फोटो टाँसेका छन् । उनको अटोको सबैभागमा सनि देवलको फोटो टाँसिएको छ । उनको अटोमा वाईफाई, बेस बेसिन लगायतका थुप्रै सुबिधा समेत रहेको छ ।

यस्ता फ्यान जस्को सनि देवललाई भेट्ने सपना अधुरै रह्यो

तर उनको सनि देवललाई भेट्ने सपना भने अधुरै नै रहेको छ । उनी सनिको अफिसमै भेट्न पुगेका थिए तर सनी अफिसमा नभेटिए पछि न्याउरो अनुहार लाएर फर्कनु परेको थियो । तर जब उनी सनि लाई भेट्न आएको थाहा पाए तब उनका भाई बबि देवलले यो कुरा थाहा पाएर गेट सम्मै उनलाई भेट्न पुगेका थिए ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा आएको छ । जसलाई धेरैले मन पराएका छन् । भिडियोमा बबिले परै बाट थम्सअपको ईशारा गर्दै उनको तारिफ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर