प्रधानमन्त्री अ‍ोलीले आजै बोलाए मन्त्रिपरिषद्को बैठक — OSNepal

प्रधानमन्त्री अ‍ोलीले आजै बोलाए मन्त्रिपरिषद्को बैठक

LC (KTM) May 10, 2021 0

काठमाडौँ २७ बैशाख । संसदमा विश्वासका मत लिँदै गर्दा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज सोमबार संसदमा ओली सरकारको विश्वासको मतमा मतदान भइरहेको छ ।

ओलीले आज साँझ ५ बजे नै मन्त्रिपरिषद्को बैठक बोलाएको बुझिएको छ । नेपाल समुहले संसद नआउने निणर्य गरेसँगै ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ । तर, पार्टीका सचेतक विशाल भट्टराईले हिजो नै आफ्ना पार्टीका सांसदहरुको लागि ह्रिप जारी गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर