भोट आकर्षित गर्ने घटिया काम सरकारले गर्दैन : ओली — OSNepal

भोट आकर्षित गर्ने घटिया काम सरकारले गर्दैन : ओली

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा कुन पार्टीले जित्छ कि जित्दैन भन्ने सरकारको प्राथमिकता नभएको बताएका छन् । आज सोमबार पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो प्रतिक्रिया हुन् ।

सरकारले ल्याएको बजेटको विषय आज नेपाली कांग्रेसले आलोचना गरेपछि ओलीले लोक रिझाउने गरी र मध्यावधि निर्वाचन प्रभावित पार्ने गरी बजेका नल्याइएको बताएका हुन् । जनताको सेवा होइन, भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं ओलीले भने ।

सरकारले एउटा चुनाव जितित्छ कि हारिन्छ भनेर होइन लोकतन्त्र जित्छ र हार्छ भनेर हेर्ने बताएका ओलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर