ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, मन्त्रिपरिषद् विस्तारको विषयमा जानकारी गराउने — OSNepal

ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, मन्त्रिपरिषद् विस्तारको विषयमा जानकारी गराउने

LC (KTM) May 31, 2021 0

काठमाडौं १७ जेठ । लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिवार्चनमा सदस्यमा विपक्षीदल विजय भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

साथै, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारमा लाने निणर्य भएको छ । ८ मन्त्रालय र २ राज्यमन्त्री दिन तयार भएका ओलीले यस विषयमा विस्तृत जानकारी गराउन मन्त्रिपरिषद्को बैठक बोलाएको सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर