कोरोना लागेका काकालाई भतिजले फ्याके राप्ती नदीमा, भिडियो भाइरल (भिडियो सहित) — OSNepal

कोरोना लागेका काकालाई भतिजले फ्याके राप्ती नदीमा, भिडियो भाइरल (भिडियो सहित)

LC (KTM) May 31, 2021 0

काठमाडौं- काकालाई कोरोना लागेपछि मृ त्यु भएका काकालाई भतिजले राप्ती नदीमा फ्याकिदिएका छन् । भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि हिले भाइरल बनेको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घटना मानिस कतिसम्म लापरवाह र गैर जिम्मेवार हुन्छ भन्ने देखिएको छ ।एक जना संक्रमित ब्यक्तिको निध न भयो । तर उनका आफन्तले स्वास्थ्य मापदण्ड पालना नगरी ति काकालाई भतिजले शनिबार दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको सहयोगमा फ्याँ केको बताइएको छ ।

महामारीमा ज्या न गु मा एकाहरुलाई स्वास्थ्य मापदण्ड अनुसार अन्तिम संस्कार गर्नुपर्छ तर त्यसो नगरी शनिबार दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको सहयोगमा फ्याँ केका छन् । लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एल टु अस्पतालमा भर्ना भएका थिए ।उनको शुक्रबार अबेर मृ त्यु भयो ।

शनिबार दिउँसो अ न्त्ये ष्टि का लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए । मृतकका भतिजा र अर्काबि रू द्ध सीएमओको तहरीरमा महामारी ऐन र अन्य धारा अन्तर्गत मु द्दा द र्ता गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यसमा एक व्यक्तिले पीपीई किट पनि लगाएका छन् । त्यसमा दुईजनालाई राप्ती नदीमा ला श फ्याँ कि रहेको अ वस्थामा देख्न सकिन्छ । अखिल भारतीय विद्यार्थी परिषद प्रान्त सह–मन्त्री अभिषेक सिंहले भाइरल भिडियो ट्वीट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर