अमेरिकाले पनि दियो प्रचण्डलाई बधाई — OSNepal

अमेरिकाले पनि दियो प्रचण्डलाई बधाई

LC (KTM) January 04, 2022 0

काठमाडौं, २० पुस । अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाइ{ बधाई तथा शुभकामना दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर