एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित — OSNepal

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित

LC (KTM) January 04, 2022 0

काठमाडौं, २० पुस-युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ ।

चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै पीएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । सोमबार राति भएकाे खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । यसपछी ५९, ७१ र ७६ मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर