बलिउडका अर्का नायक अजय देवगनले किने ६० करोडको यस्तो आलिसान घर — OSNepal

बलिउडका अर्का नायक अजय देवगनले किने ६० करोडको यस्तो आलिसान घर

LC (KTM) May 31, 2021 0

बलिउडका कलाकारहरु आलिशान बंगलामा रहने गरेका छन् भने उनीहरु लाईफ स्टाइल पनि एकदमै शोखीन रहेको छ । पछिल्लो समय बलिउडका कलाकारहरुले बंगला खरीद गर्ने फेसन नै जस्तो बनेको छ ।

केही दिन अघि मात्र बलिउडका नायक अर्जुन कपुरले मलाईका अरोडाको छेउमा २६ तले आलिशान बंगला खरीद गरे अब त्यस लगत्तै बलिउडका एक्सन हिरो अजय देवगनले पनि बंगला खरीद गरेका छन् ।

अजयको जन्म मुम्बइमा भएको हो । उनी मुम्बइमा रहेको धेरै लामो समय बितिसकेको छ । उनले अहिले आफु बस्दै आएको जुहुको छेउमा एउटा शानदार बंगला खरीद गरेका छन् । उनले ६० करोडमा उक्त बंगला खरीद गरेको बताइएको छ ।

आफ्नो पहिलाको घर छेउमा उनले अर्काे बंगला खरीद गरेका हुन् । ५९० स्क्वायर यार्ड क्षेत्रफलमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर