'नागरिक उन्मुक्ति पार्टी'को नाममा दल दर्ता गर्न पुगे चौधरीका समर्थक आयोग — OSNepal

‘नागरिक उन्मुक्ति पार्टी’को नाममा दल दर्ता गर्न पुगे चौधरीका समर्थक आयोग

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । निलम्वित सांसद रेशम चौधरीले आज दल दर्ता गर्ने भएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता चौधरीले आज बाजागाजा एवं सांस्कृतिक झाँकीसहित दल दर्ता गर्न निवार्चन आयोग गएका हुन् ।

टीकापुर हत्याकाण्डका प्रमुख आरोपी चौधरीले हाल जेल जिवन बिताइरहेका बिताइरहेका छन् । उनले आफ्नी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ता लागेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीको नाममा आयोगमा दर्ता हुने भएको छ । अहिलेउजनका समर्थकहरु दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

चौधरी जेलमा नै भएकाले अहिले पार्टीको अध्यक्ष भने उनकै श्रीमती श्रेष्ठ हुने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर