नेपाल प्रहरी जनपद समूहतर्फका ७ सय २ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस — OSNepal

नेपाल प्रहरी जनपद समूहतर्फका ७ सय २ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी जनपद समूहतर्फका ७ सय २ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको जानकारी गराइएको छ ।

पौष १८ गते सोमबार बढुवा समितीको बैठकले रिक्त रहेको पदमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवाको पहिलो नम्बरमा ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही दरबन्दी भएकी ऐश्वर्य लक्ष्मी परियार परेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर