शाहरुख खानको यस्तो दिन पनि आयो, अभिनयका लागि यतिसम्म भोन्नुपर्‍यो — OSNepal

शाहरुख खानको यस्तो दिन पनि आयो, अभिनयका लागि यतिसम्म भोन्नुपर्‍यो

LC (KTM) May 31, 2021 0

शाहरुख खान एक उत्कृष्ट नायक हुन्, यसमा सायद कसैलाई शंका छैन होला । तर अब यस्तो दिन आइरहेको छ जब शाहरुख खानले आफ्नो अभिनय गर्नसक्छु भनेर भन्नु परिरहेको छ । स्मरण रहोस्, उनका पछिल्ला पाँच फिल्मले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेको छैन । अब शाहरुखले आफूले अझै पनि २०–२५ वर्ष राम्रो अभिनय गर्न सक्ने बताएका छन् ।

शाहरुख खानले फिल्मबाट थोरै समयका लागि ‘ब्रेक’ लिएका छन् तर अभिनेताका अनुसार राम्रो सिनेमाका लागि उनमा अहिलेसम्म पनि निकै क्षमता छ । ५३ वर्षका अभिनेताको अन्तिम फिल्म ‘दिलवाले’, ‘जब ह्यारी मेट सेजल’ र ‘जिरो’ थियो जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर