माओवादीको केन्द्रिय सदस्यमा २३ औं स्थानमा परे प्रचण्ड — OSNepal

माओवादीको केन्द्रिय सदस्यमा २३ औं स्थानमा परे प्रचण्ड

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो नाम केन्द्रीय सदस्यको नामावलीमा २३ औं नम्बरमा राखेका छन् ।

आठौं महाधिवेशन अन्तर्गत वन्द सत्रमा अध्यक्ष प्रचण्डले खुलातर्फको केन्द्रीय सदस्यको नामावलीमा आफ्नो नाम २३ औं नम्बरमा पढेका हुन् ।

खुलातर्फको २३६ जनाको नाम प्रचण्डले २३ औं नम्बरमा परेका हुन् ।

जसअन्तर्गत समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्य गरि १३६ केन्द्रीय सदस्यको नाम पारित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर