माओवादी केन्द्रको केन्द्रिय सदस्यमा को को भए ? नाम सहित — OSNepal

माओवादी केन्द्रको केन्द्रिय सदस्यमा को को भए ? नाम सहित

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत वन्द सत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।जसमा खसआर्य पुरुष ९१४०को नाम पेश गरेका छन् ।

जसमा नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले रहेका छन् ।

खसआर्य युवा (४)को नाम पशे गरिएकोमा विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा र लालबहादुर सोडारीको नाम परेको छ ।

त्यसैगरी खसआर्य महिला (२५)को नाम पेश गरिएको छ , जसमा आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गाकुमारी बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, वलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, समिता कार्की, लक्ष्मी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं रहेका छन् ।

खसआर्य युवा महिलामा यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपन सिंखडा, गीता तिमल्सिना र कृष्णा शाह गरी ६ जनाको नाम घोषणा गरिएको छ ।

दलित पुरुषतर्फ विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी रहेका छन् । साथै दलित महिलातर्फ अञ्जना बिशुङ्खे, मनकुमारी नेपाली, सुशीला सिर्पाली, सीता नेपाली, लक्ष्मी विक, धन विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर