पौष २७ सर्वाजनिक विदा दिनुपर्ने माग गर्दै लिङदेनले देउवालाई बुझाए ज्ञापनपत्र — OSNepal

पौष २७ सर्वाजनिक विदा दिनुपर्ने माग गर्दै लिङदेनले देउवालाई बुझाए ज्ञापनपत्र

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नेता राजेन्द्र लिङदेनले पौष २७ सर्वाजनिक विदा दिनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र लेखेका छन् ।

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गदैं लिङदेन प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

उनले प्रधानमन्त्री देउवालाई सार्वजनिक बिदा दिन माग गुका साथै ज्ञापनपत्र समेत बुझाएका छन् ।

राजा पृथ्वी नारायण शाहको जन्मजयन्तीको दिनमा राप्रपाले पर्वका रुपमा मनाउने भन्दै देउवालाई ज्ञापन पत्र बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर