माओवादी महाधिवेशन वन्द सत्र सुरु , आजै केन्द्रीय कमिटी चयन गरेर वन्द सत्र सक्ने माओवादीको तयारी — OSNepal

माओवादी महाधिवेशन वन्द सत्र सुरु , आजै केन्द्रीय कमिटी चयन गरेर वन्द सत्र सक्ने माओवादीको तयारी

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्र्तगत वन्द सत्र सुरु भएको छ ।

केहि समय ढिला गरी सुरु भएको वन्दसत्रमा अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

पार्टीको केन्द्रीय कमिटी चयन गरेर आजै वन्द सत्र सक्ने माओवादीको तयारी रहेको छ ।

यस भन्दा अघि माओवादी केन्द्रको स्थायी कमिटिको बैठक बसेको थियो । बैठकले सहमतिको आधारमा केन्द्रीय कमिटीमा रहनेहरुको सूचीको विषयमा छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर