सहकारी संस्थाबाट मोटो रकम सहित सुनका गहना चो री — OSNepal

सहकारी संस्थाबाट मोटो रकम सहित सुनका गहना चो री

LC (KTM) May 31, 2021 0

काठमाडौं- काठमाडौं महानगरपालिका(२९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली ऋण तथा सहकारी संस्थाबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चो री भएको छ ।

साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चो री भएको छ । झ्यालको भ्यान्टिलेटरबाट प्रवेश गरी अपरिचित ब्यक्तिहरुले दुवै सहकारी संस्थाबाट उक्त धनमाल चोरी गरेको बताइएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस – पत्नी सहित ‘टार्जन’ अभिनेता जो लाराको विमान दु र्घटनामा परी निधन – ‘टार्जन’ अभिनेता जो लाराको विमान दु र्घटनामा परी निधन भएको छ । टिभी श्रृखंला ‘टार्जन इन म्यानहेट्टन’मा टार्जनको भू​मिकाबाट उनी चर्चित बनेका थिए । ५८ वर्षीय लाराको शनिबार विमान दु र्घटनामा निधन भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

दु र्घट नामा उनकी श्रीमती ग्वेन श्याम्बलिन लारा सहित अन्य ५ जनाको नि धन भएको हो । उनी चढेको सानो बिमान अमेरिकाको टेनेसीमा रहेको तालमा दुर्घटना भएको थियो । टिमले ७ मानिसको अव शेष समेत फेला पारेको छ । लाराले १९८९ मा टेलिश्रृखंला ‘टार्जन इन म्यानहेट्टन’ मा टार्जनको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले टिभी सिरिज ‘टाजर्न स् द इपिक भेडवेन्चर्स’ मा पनि काम गरेका थिए । संगीतमा करियर बनाउन उनले २००२ मा अभिनयबाट बिदा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर