बामदेव गौतम माधव नेपाल समुहतिर — OSNepal

बामदेव गौतम माधव नेपाल समुहतिर

LC (KTM) May 10, 2021 0

काठमाडौँ २७ बैशाख । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतम माधव नेपाल समुह तिर जाने भएका छन् । गौतमले यदि नेकपा एमाले विभाजित भएमा आफु नेपाल सुमह तिर जाने बताएका हुन् ।

प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा अ‍ोलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा नलगेकाले आफु ओलीलाई साथ दिन असमर्थ रहेको बताएका छन् । गौतमले भनेका छन् ,‘यदी उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु’।

तथापी, तत्काल आफु समानान्तर गतिविधिमा भने सहभागी नहुने पनि नेता गौतमले स्पष्ट पारेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर