सिके राउतका कार्यकर्ता माथि प्रहरीले चलायो गोली, दुई जनाको अवस्था गम्भिर — OSNepal

सिके राउतका कार्यकर्ता माथि प्रहरीले चलायो गोली, दुई जनाको अवस्था गम्भिर

LC (KTM) January 02, 2022 0

जनकपुर १८ पौष । सिके राउत नेतृत्वको कार्यकर्ता माथि प्रहरीले गोली चलाएको छ ।

किसानको माग सम्बोधन गर्दै आन्दोलनमा उत्रिएको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर पुर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका सो पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् । जसमा २ जना गम्भिर घाइते भएका छन् ।

जसको टाउकोमा गोली लागेको छ । अन्य तिन जनाको भने खुट्टामा चोट लागेको छ ।

घाइते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर