धनुषा १७ जेठ । कोरोना संक्रमणले गर्दा धनुषामा फेरि चौथौ पटक निषेधाज्ञा थपिएको छ । आज सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले जेठ २४ गतेसम्म निषेधाज्ञा थप्ने निणर्य गरेको हो ।
गत वैशाख २१ गतेदेखि निषेधाज्ञा गरिएको धनुषामा फेरि एक हप्ता थपिएको हो ।