संसद बैठक स्थगित — OSNepal

संसद बैठक स्थगित

LC (KTM) May 10, 2021 0

काठमाडौँ २७ बैशख । संसद बैठक सुरु भएको केहि बेरमा नै स्थगित भएको छ । संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित भएको हो ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिने विश्वासको मतदान सुरु भइसकेको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए पश्चात बैठक स्थगित भएको हो । कोरोना संक्रमित सांसदहरुलाई भने छुट्टको हलमा राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर