थप ३ सय ८२ जनामा कोरोना संक्रमण हुँदा ३ सय ८२ जना भए संक्रमणमुक्त — OSNepal

थप ३ सय ८२ जनामा कोरोना संक्रमण हुँदा ३ सय ८२ जना भए संक्रमणमुक्त

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २५ हजार ०१५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टमा २५२ जना कोरोनामुक्त भएका छन् । साथै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर