ए डिभिजनमा आज मनाङ र बिग्रेड भिड्दै — OSNepal

ए डिभिजनमा आज मनाङ र बिग्रेड भिड्दै

LC (KTM) December 31, 2021 0

ए डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड ब्वाइज क्लब बिच खेल हुँदैछ । तीन खेल राजधानी बाहिर अर्थात पोखरामा खेल्ने कार्यतालिका अनुसार सातौं चरण अन्तर्गत मनाङले आज बिग्रेड ब्वाइज क्लबसंग खेल्न लागेको हो , पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुने बताइएको छ ।

पोखरामा आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै मनाङका कप्तान अन्जन बिष्टले जितका लागि आफुहरु मैदान उत्रन लागेको भन्दै आफूहरु तयार रहेको बताए। मनाङका विदेशी प्रशिक्षक फुजा टोपेलेले पछिल्लो खेलमा मनाङले हार व्यहोरेको भन्दै रक्षात्मक भन्दापनि आक्रमक रुपमा खेल्न ए डिभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर