दीपिका पादुकोण सँग शाहरुखले अभिनय गरिरहेको ‘पठान’को बाँकी छायांकन अब युरोपमा हुने — OSNepal

दीपिका पादुकोण सँग शाहरुखले अभिनय गरिरहेको ‘पठान’को बाँकी छायांकन अब युरोपमा हुने

LC (KTM) May 31, 2021 0

मुम्बई । अभिनेता शाहरुख खानको ‘कमब्याक’ फिल्म ‘पठान’को बाँकी छायाकंन युरोपमा गरिने भएको छ ।अहिले ६० प्रतिशत छायाँकन सकिए पनि बाँकी छायाकंन भने युरोपमा गरिने बताइएको छ ।

गत बर्ष लकडाउनको समयमा घोषणा भएको फिल्मलाइइ निर्देशक सिद्धार्थ आन्नदले निर्देशन गरिरहेका छन् । सलमान खानको समय विशेष अभिनय रहने फिल्मको ४० प्रतिशत सुटिङ बाँकी रहेको छ ।

आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि महत्वपूर्ण भूमिकामा छन् । जुन युरोपको तीन देशमा हुने निर्माण युनिटले सार्वजनिक गरेको छ । छायाँकन हुने देशको नाम भने अहिले बाहिर ल्याइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर