छोराको उमेरको केटासँग फरार श्रीमतीले फोनमा श्रीमानलाई ज्यान मा र्ने ध म्कि दिएपछि श्रीमानको रुवबासी — OSNepal

छोराको उमेरको केटासँग फरार श्रीमतीले फोनमा श्रीमानलाई ज्यान मा र्ने ध म्कि दिएपछि श्रीमानको रुवबासी

LC (KTM) May 31, 2021 0

मैले कमाएको सम्पत्ती माग्छस् तँलाई लाज लाग्दैन थुक्क नामर्द भन्दै अर्कैसंग गएकी श्रीमतीले फोनमा थ र्काएपछि अहिले श्रीमान रुँदै सार्वजनिक भएका छन् ।उनले श्रीमानको सम्पत्ती केही पनि आफुले नलिएको दावी गर्दै श्रीमतीले भनिन्, तेरो मैले एक रुपैया पनि लिएको छैन गाडी मात्र खुल्न दे न म त्यहँ आएर तँलाई देखाइदिन्छु । जसले मेरो बे इ ज्ज त गर्दै मिडियामा मेरा कुरा सार्वजनिक गरेको छ ।

त्यो मिडिया पनि फुटाइदिन्छु भन्दै फोनमा थ र्का एकी छन् । आफुले कमाएर जोडेको सम्पत्ती जे जति छ सबै लिएर अर्कैसंग गै भन्ने आरोप लगाएपछि श्रीमतीले यसरी थर्काएकी हन् । राजकुमार राजवंशी दमक ९ का हुन् । उनको श्रीमती सुमी राजवंशी हुन् ।आफ्नो श्रीमती सुमीलाई सन्तोष लिम्बु भन्ने मानिसले लिएर गएको उनको आरोप छ ।

गएको ५ गते घर छोडेर हिँडेको श्रीमतीले ९० हजार रुपैया र सुनाचाँदी गहना, लुगाहरु पनि लिएर गएको बताएका छन् । झण्डै अढाई तोला सुन लिएर गएको उनको भनाई छ ।१९ वर्ष र १३ वर्षको दुई सन्तानकी आमा अर्कै पुरुषसंग विवाह गरेर गै भनेर अरुले जानकारी दिएपछि आफु कामवाट फर्केर आएको बताएका छन् ।

घरमै हुँदा पनि आफुलाई राम्रो विवाह नगरेको बताए । अहिले २ छोरा छोडेर गएपछि अब म ३६ वर्षको उमेरमा के गरुँ भन्दै गुनासो गरेका छन् । फोनमा श्रीमतीसंग सम्पर्क गरेका उनले श्रीमतीवाट पनि राम्रो ब्यवहार नपाएको बताए । उनले अब श्रीमती फर्केर आएर आफ्नो लगेको सुन पैसा फिर्ता देओस् भन्ने उनको चाहना छ । संगै काम गर्ने केटासंग श्रीमती गएको उनको भनाई छ । आफुले देखेको भएपनि सन्तोषलाई भने आफुले नचिनेको बताए ।हेर्नुहोस तलको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर