यि हुन् वैवाहिक सम्वन्ध टुटेपछी फिल्मी क्षेत्रमा चम्केका चर्चित नायिकाहरु (भिडियो हेर्नुहोस) — OSNepal

यि हुन् वैवाहिक सम्वन्ध टुटेपछी फिल्मी क्षेत्रमा चम्केका चर्चित नायिकाहरु (भिडियो हेर्नुहोस)

LC (KTM) May 31, 2021 0

नेपाली चलचित्र जगतमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टिक्न निकै गाह्रो देखिएको छ, आज एउटासँग नजिक भोली अर्को सँग यो सामान्य भएको छ । जसको उदाहरण हो उनीहरुको ब्रेकअप र सम्बन्ध बिच्छेद । कलाकारिताको क्षेत्रमा लागेकाहरुको व्यक्तिगत जीवन सहज नभए पनि सम्बन्ध बिच्छेद भएका उनीहरुको करियर भने निकै चम्केको पाईएको छ ।

नेपाली चलचित्र क्षेत्रमा नायकहरुको भन्दा बढि नायिकाहरुको वैवाहिक सम्बन्ध बिग्रीएको पाईएको छ । तर सम्बन्ध बिच्छेद पछि उनीहरुको लोकप्रियता र व्यस्तता दुबै बढेका नायिकाहरु निकै छन् । जान्नुहाेस् वैवाहिक सम्वन्ध टुटेपछी फापेका नायिकाहरुको बारेमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर