रावलको प्रश्न : मन्त्रालय फुटाएर भागवण्डा मिलाउन व्यस्त गठबन्धन सरकार भारतले लिपुलेक र कालापानीलाई नक्सामा राख्दा किन मौन ? — OSNepal

रावलको प्रश्न : मन्त्रालय फुटाएर भागवण्डा मिलाउन व्यस्त गठबन्धन सरकार भारतले लिपुलेक र कालापानीलाई नक्सामा राख्दा किन मौन ?

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । नेकपा एमालेका नेता डा भीम रावलले महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टी किन मौन बसेको भन्दै आक्रोश पोखेका छन् ।

नेता रवालले महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के होरु किन मौनरु भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत नेता रावलले गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त भएको आरोप लगाउँदै यस्तो बताएका हुन् ।

गठवन्धन दललाई रावलले प्रश्न गरेका छन्,कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?

‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन?’

उनले अघि भनेका छन्, ‘कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?’

पछिलो समय पार्टीको कुनै पदमा पनि नरहेका रावल पार्टीको १० औं महाधिवेशनमा अध्यक्षपदमा केपी ओलीसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर