हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) May 31, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर