सांस्कृतिक रुपान्तरणको अभियानको पूर्ण पालना गर्नसक्ने नेता म हुँ : जनार्दन शर्मा — OSNepal

सांस्कृतिक रुपान्तरणको अभियानको पूर्ण पालना गर्नसक्ने नेता म हुँ : जनार्दन शर्मा

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनादैन शर्माले पार्टीभित्र पुस्तान्तरणको अभियान सुरु भैसकेको बताएका छन् । पार्टीको ८ औं महाधिवेशनमा सहभागी भएका नेता शर्माले यस्तो बताएका हुन् ।

आफ्नो गल्ती कहाँ भएको छ भनेर आत्मआलोचना गर्ने बताएका उनले अध्यक्ष प्रचण्डले प्रस्तुत् गरेको वैचारिक राजनीतिक प्रतिवेदन समय सान्र्दभिक र
त्यसलाई लागु गर्न आफूहरु तयार भएको बताएका छन् ।

अहिले आफूहरु पदको लागि भन्दा पनि विचारको लागि बहस भैरहेको बताएका उनले भनेका छन्, ,‘सांस्कृतिक रुपान्तरणको अभियानको पूर्ण पालना गर्नसक्ने नेता म पनि हुँ, वैचारिक र व्यवहारिक रुपमा मसँग त्यो ताकद छ । सबै साथीहरुसहित पार्टीलाई उचाईमा पुर्याउने मेरो तागद छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर