कंगना रनावतलाई लाग्यो झट्का , बला त्कारको आरोपमा उनका बडि गार्ड प क्राउ, गाउँ गएर बिहे गर्न लागेका उनलाई यसरी लियो प्रहरिले नियन्त्रणमा — OSNepal

कंगना रनावतलाई लाग्यो झट्का , बला त्कारको आरोपमा उनका बडि गार्ड प क्राउ, गाउँ गएर बिहे गर्न लागेका उनलाई यसरी लियो प्रहरिले नियन्त्रणमा

LC (KTM) May 30, 2021 0

बलिउडकी खरो स्वभाव भएकी नायिका कंगना रनावतलाई ठुलै झट्का लागेको छ । उनको पर्सनल बडि गार्ड बला त्कारको आरोपमा प क्राउ परेका छन् ।

मुम्बई पुलिसले बडि गार्ड कुमार हेगडेलाई कर्नाटक स्थित उनकै गाउँबाट नियन्त्रणमा लिएको हो । हेगडे बिबाह गर्न आफ्नो गाउँ गएका थिए । उनलाई बिबाहको तयारीका बी प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले एक ब्युटिसियनलाई बिबाह गर्छु भनि रिलेशनसिपमा बसेर कैयौ पटक बलात् कार गरेको आरोप लागेको छ । उनलाई स्थानीय प्रहरीको सहयोगमा मुम्बई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले आफ्नो फोज समेत अफ गरेर बिबाह गर्न गाउँ गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर