उज्वलजीको स्वास्थ्य अवस्थामा अत्यन्तै गम्भीर छ, प्रार्थनामा शक्ति हुन्छ प्रार्थना गर्दै रहनुहोला - रविन्द्र मिश्र — OSNepal

उज्वलजीको स्वास्थ्य अवस्थामा अत्यन्तै गम्भीर छ, प्रार्थनामा शक्ति हुन्छ प्रार्थना गर्दै रहनुहोला – रविन्द्र मिश्र

LC (KTM) May 30, 2021 0

काठमाडौं- विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जल थापाको स्वास्थ्य अवस्था जटिल बनेको छ।र बिहानदेखि थापाको स्वास्थ्य जटिल रहेको रविन्द्र मिश्रले बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिँदै उज्ज्वलको स्वास्थमा कुनै सुधार नआएको र स्वास्थ अबस्था भलनै गम्भीर बन्दै गएको बताएका छन् । उनले फेसबुका लेखेका छन् ‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ।

डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ । उनको ईसीएमओ प्रविधिमार्फत थापाको उपचार भइरहेको बताइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर