सुशांत सिंह राजपुतको मृ त्युमा नयाँ ट्विस्ट , घरमा काम गर्ने नोकर एनसीबी टोलीको नियन्त्रणमा , दुबै नोकरले चकित हुने गरि यस्तो बताए राज — OSNepal

सुशांत सिंह राजपुतको मृ त्युमा नयाँ ट्विस्ट , घरमा काम गर्ने नोकर एनसीबी टोलीको नियन्त्रणमा , दुबै नोकरले चकित हुने गरि यस्तो बताए राज

LC (KTM) May 30, 2021 0

बलिउडका चम्किला तारा बनेका अभिनेता सुशांत सिंह राजपुतको निधन भएको एक साल हुन लाग्यो । जति दिन बित्दै गईरहेको छ त्यति नै उनको निधन या ह त्या भन्ने बिषयमा नयाँ नयाँ ट्विस्ट आईरहेको छ । एनसीबिले सुशांत संग जोडिएका सबैलाई सोधपुछ गरिरहेको छ ।

सुशांतको एकदम नजिकको साथी सिद्धार्थ पिठानी लाई हैदराबाद बाट एनसीबीको टोलिले नियन्त्रणमा लिएको छ । मुम्बईमा उनी संग सोधपुछ भईरहेको छ । यसैबेला घटनामा फेरी अर्का एक पात्र थपिएका छन् ।

उनी हुन् सुशांत सिंह राजपुतको घरका नोकर । सोधपुछ भन्दै उनलाई पनि एनसीबिको टोलीले नियन्त्रणमा लिएको छ । नीरज र केशबलाई टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुले सुशांतले गाँजाको सेवन गर्ने गरेको जानकारी दिएका थिए ।

उनीहरु दुबै जना नोकर ८ महिना अघि देखी मुम्बई एनसीबी संग बच्नका लागि बाहिर रहेका थिए । यी दुबै जना मुम्बई फर्किए लगत्ते अलग अलग बलिउड सेलिब्रेटीको घरमा काम गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर