प्रयाँक गरेर श्रीमती रुवाएका शिशिरलाई माईतीबाट फर्केपछि श्रीमतीले नै दिईन्, यस्तो सजाय (भिडियो हेर्नुस) — OSNepal

प्रयाँक गरेर श्रीमती रुवाएका शिशिरलाई माईतीबाट फर्केपछि श्रीमतीले नै दिईन्, यस्तो सजाय (भिडियो हेर्नुस)

LC (KTM) May 30, 2021 0

शिशिर भण्डारीको नयाँ युट्युब च्यानल शिशिर भण्डारी इन्टरटेनमेन्ट पनि चर्चित बन्दैछ । पछिल्लो लकडाउनमा शिशिर र उनको श्रीमती मिलेर बिभिन्न रमाईला भ्लग, खेल र प्रयाँकहरुलाई अप्लोड गर्दै अगाडि बढाएको यो च्यानलका भिडियोहरु लोकप्रिय बन्दै छन् । यसैबिच अघिल्लो भिडियोमा शिशिरले आफ्नी श्रीमतीलाई प्रयाँक गरेका थिए । प्रयाँपछि श्रीमती रोएकी थिईन् ।

यस च्यानलमा अर्को भिडियो आएको छ जसमा शिशिरलाई श्रीमतीले माईतबाट फर्किएपछि सजाय दिन्छिन् । उनले शिशिरलाई २० पटक उठबस गराउँदै प्रयाँकको बदला लिन्छिन् । यता शिशिरले पनि श्रीमतस्को कुरालाई स्विकार्दै उठबस गर्दछन् । यो रमाईलो भिडियोलाई पनि दर्शकहरुले रुचाएका छन् । यस सँगै शिशिर र उनको श्रीमतीले आगामी दिनहरुमा यस च्यानल मार्फत पनि सामाजिक कामहरु पनि गर्ने बताएका छन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर