बबि देओलको आज २५ बैबाहिक बर्षगाँठ, श्रीमती तान्यालाई दिए यसरी बधाई — OSNepal

बबि देओलको आज २५ बैबाहिक बर्षगाँठ, श्रीमती तान्यालाई दिए यसरी बधाई

LC (KTM) May 30, 2021 0

बलिउड अभिनेता बबि देओल प्रसिद्धि कमाएका एक हिरो हुन् । आज उनको बैबाहिक बर्षगाँठ रहेको छ । उनले आफ्नो २५ औ बैबाहिक बर्षगाँठको अवसरमा आफ्नी धर्मपत्नी तान्या देओललाई बधाई दिएका छन् ।

उने यस अवसरमा सामाजिक सञ्जालमा केही थ्रोब्याक तस्बिरहरु शेयर गरेका छन् । जसमा उनको बिबाहको तस्बिर समेत रहेको छ । उनले तस्बिरको साथमा श्रीमतीलाई धन्यबाद दिदै मायालु क्याप्सन समेत लेखेका छन् ।

यी दुबैले १९९६ मे ३० का दिन बिबाह गरेका थिए । सामाजिक सञ्जालमा शेयर गरेको यो तस्बिरले फ्यानहरुको मन लोभ्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर