गर्लफ्रेण्ड मलाइकाको छेउमा अर्जुन कपुरले किने यस्तो आलिसान २६ तले घर , घरको मुल्य नै यति महंगो — OSNepal

गर्लफ्रेण्ड मलाइकाको छेउमा अर्जुन कपुरले किने यस्तो आलिसान २६ तले घर , घरको मुल्य नै यति महंगो

LC (KTM) May 30, 2021 0

बलिउड अभिनेता अर्जुन कपुरले हालसालै महंगो तथा शानदार कार खरीद गरे । अहिले लगत्तै उनले महंगो घर समेत खरीद गरेको खबर बाहिर आएको छ । अर्जुनले बान्द्रामा मलाइका अरोडाको नजिकै एक लग्जरियस घर खरीद गरेका हुन् ।

सो खरीद गरिएको घरको मुल्य २० देखी २३ करोड सम्मको रहेको छ । उनले खरीद गरेको घर ८१ औरेटमा २६ तलाको रहेको छ । उनको छिमेकी मलाईका मात्र नभएर शाहरुख खान, सलमान खान, रणबीर कपुर, करीना कपुर लगायत अन्य स्टार्सहरु समेत रहेका छन् ।

उनले घर खरीद गरेको वरपर नै उनीहरुको पनि घर रहेको छ । उनले केही समय अगाडि ल्याण्ड रोभर डिफेण्डर कार खरीद गरेका थिए । जस्को मुल्य १ करोड रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर