अभिनेत्री रकुलप्रीत सिंह सुन्दरताका कारण चर्चामा, इन्स्टाग्राममा रुचाइएका यि आधा दर्जन तस्विरहरु हेर्नुहोस् — OSNepal

अभिनेत्री रकुलप्रीत सिंह सुन्दरताका कारण चर्चामा, इन्स्टाग्राममा रुचाइएका यि आधा दर्जन तस्विरहरु हेर्नुहोस्

LC (KTM) May 30, 2021 0

काठमाडौं । बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंह सुन्दरताका कारण चर्चामा आइरहने सुन्दरी हुन् । पछिल्लो पटक सामाजिक संजाल र इन्स्टाग्राममा निकै नै सक्रिय बन्दै गइरहेकी यि सुन्दरी हट अवतारका कारण अहिले फेरी चर्चामा आएकी छिन् ।
सुन्दरी राकुलले जिन्स पेन्टको बटन खोलेर खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले उक्त हट अवतारको तस्विर इन्स्टाग्राममा शेयर गरे लगत्तै भाइरल बनिरहेका छन् ।

जुन तस्विरमा उनका फ्यानले लेखेका छन् जिन्सको बटन खोलेर अश्लीलता देखाउनु कुनै अर्थ नभएको बताएका छन् । ‘यस्तो फेसनको आवश्यकता छैन यो घटियापन हो ।’

उनका अर्का फ्यानले लेखेका छन् ‘तपाईँलाई पैसा चाहिएको भए मेहनत गर्नुहास्, एक्सपोज होइन ।’ अभिनेत्री सिंहले २०११ मा ‘यारिया’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । राकुल पछिल्लो समय साउथमा निकै रुचाइएकी नायिका हुन् । उनै सुन्दरी नायिका राकुलका इन्स्टाग्राममा खुबै रुचाइएका यि आधा दर्जन तस्विरहरु हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर