काठमाडौं उपत्यकामा थप १०९३ जनामा कोरोना संक्रमण — OSNepal

काठमाडौं उपत्यकामा थप १०९३ जनामा कोरोना संक्रमण

LC (KTM) May 30, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरमा भने ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी सोही अबधीमा १०९ जनाले ज्यान गुमाएका छन् ।

अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर