नेकपा माओवादी केन्द्र र नेकपा मसाल केन्द्रबिच भयो एकता — OSNepal

नेकपा माओवादी केन्द्र र नेकपा मसाल केन्द्रबिच भयो एकता

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । नेकपा माओवादी केन्द्र र नेकपा मसाल ९सम्पर्क केन्द्र०बीच एकता भएको छ ।

शुक्रबार काठमाडौंस्थित त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममा दुई केन्द्र बिच एकता भएको हो ।

मसालका संयोजक लोकेन्द्र लम्सालले माओवादीको नेतृत्व सहित भएको भन्दै आफुहरु माओवादीमा एकता गर्न आएको बताएका छन् ।

साथै   उनले एकता  आजको  आवश्यता   एकता  भएको      पनि बताएका   छन् ।  

एकतासँगै अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा पार्टी अगाडी बढ्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर