क्रिसमस डेको अवसरमा भोली सार्वजनिक बिदा — OSNepal

क्रिसमस डेको अवसरमा भोली सार्वजनिक बिदा

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । धर्मावलम्बीहरुको महान चाँड क्रिसमस डेको अवसरमा भोलि (शनिबार) सरकारले सार्वजनिक बिदा दिने निणर्य गरेको हो ।

हिजो बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले भोली शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

भोली विदा दिने सरकारले निणर्य गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका हुन् । योसँगै सरकारले अन्य सात निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर