न्यायाधीश खड्काको स्पष्टिकरण : मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन — OSNepal

न्यायाधीश खड्काको स्पष्टिकरण : मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिलाई लिएर भएको विवादको स्पष्टिकरण दिएकी छन् ।

खड्काकले आफुसँग एउटा मात्र नागरिकता भएको भन्दै सोमबार विज्ञप्ती नै निकालेर स्पष्टिकरण दिएकी हुन् ।

जारी विज्ञप्तीमा भनेकी छन् , ‘परिषद् आफैंले त्रुटि सच्याई २०७१ देखि २०७८ साल पौष ३ गतेसम्म प्रकाशित न्याय परिषद् बुलेटिनहरुमा मेरो वास्तविक जन्ममिति २०१४र२र२ भनी उल्लेख गरिएकाले मेरो जन्ममिति सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनु पर्ने कारण छैन ।’

न्यायाधीश खड्काले भनेकी छन्, ‘मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर