प्रचण्डको राजनीतिक दस्तावेज स्थायी कमिटिको बैठकमा पेश ,३ वजे फेरि बैठक बस्ने — OSNepal

प्रचण्डको राजनीतिक दस्तावेज स्थायी कमिटिको बैठकमा पेश ,३ वजे फेरि बैठक बस्ने

LC (KTM) December 24, 2021 0

काठमाडों ९ पौष । नेकपा माओवादीका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टीको आज बसेको स्थायी कमिटिको बैठमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले अपाmा्नो प्रतिवेदन पढेर सुनाएका छन् ।

प्रवक्ता कृष्णवहादुर महराले दिएको जानकारी अनुसार प्रचण्डले बुझाएको प्रस्ताव माथि छलफल गनै आज दिउँसो ३ बजे फेरि स्थायी कमिटिको बैठ बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर