अनुष्का मेरो पहिलो प्रेम होइनन् भन्दै यसरी रहस्य खोले बिराट कोहलीले, आखिर को हुनु अनुष्का अघि विराटसँग प्रेममा रहेकी सुन्दरी ? — OSNepal

अनुष्का मेरो पहिलो प्रेम होइनन् भन्दै यसरी रहस्य खोले बिराट कोहलीले, आखिर को हुनु अनुष्का अघि विराटसँग प्रेममा रहेकी सुन्दरी ?

LC (KTM) May 30, 2021 0

भारतका कप्तान बिराट कोहली तथा बलिउड अभिनेत्री अनुष्का शर्मा एक अर्का संगै अति नै माया गर्छन् । दुई जनाको जोडी एकदमै परफेक्ट रहेको छ । दुबैजनाको धेरै फ्यान फलोइङ समेत रहेका छन् ।

तर अहिले आएर एउटा रहस्य बाहिरीएको छ बिराट कोहोलीको बारेमा । अनुष्का भन्दा अगाडि बिराटले ब्राजीलकी नायिका इजाबेल लेइट संग डेट गरिसकेको कुरा बाहिर आएको छ ।

बिराट र अनुष्काबीच बिबाह भएको ३ बर्ष पुरा भईसकेको छ । तर पनि उनीहरुको लभस्टोरी सुन्नका लागि दर्शक एकदमै लालायित रहेका छन् । यी दुबै जनाले सन् २०१३ मा एक अर्का संग डेट गर्न सुरु गरेका थिए । त्यसपछि २०१७ मा दुबै जना बैबाहिक जिवनमा बाँधिएका थिए ।

अनुष्का भन्दा अघि ब्राजिलकी नायिका संग यस्तो थियो बिराटको डेट : सामाजिक सञ्जालमा अहिले केही तस्बिरहरु भाईरल भएका छन् । जसमा बिराट कोहली इजाबेल लेइटसंग देखिएका छन् । बिराटले अनुष्का अघि ब्राजीलकी इजाबेल संग डेटमा खिचेका तस्बिरहरु अहिले भाइरल भएको हो ।

इजाबेलले बलिउडमा समेत काम गरिसकेकी छिन् । उनले आमिर खानको तल्लासबाट बलिउडमा डेब्यु मारेकी थिईन् । अनुष्का संग जोडिनु अघि उनले इजाबेल संग २ बर्ष डेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर