विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अबस्था जटिल, रोकियो आर्थिक संकलन — OSNepal

विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अबस्था जटिल, रोकियो आर्थिक संकलन

LC (KTM) May 30, 2021 0

काठमाडौं-विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जल थापाको स्वास्थ्य अवस्था जटिल बनेको छ।र बिहानदेखि थापाको स्वास्थ्य जटिल रहेको बताइएको छ । कोरोना संक्रमणपछि उनी मेडीसिटी अस्पतालमा उपचाररत छन्। उनको ईसीएमओ प्रविधिमार्फत थापाको उपचार भइरहेको बताइएको छ । यसैबिच थापाको परिवारले बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको सहयोग अस्वीकार गरेका छन् ।

प्रसाइले शनिवार बिहान एक विज्ञप्ति जारी गर्दै थापाको सम्पूर्ण उपचार खर्च आफूले बेहोर्ने बताए पछि थापाको परिवारले सहयोग अस्विकार गरेको हो । नेपाल मेडिसिटी अस्पतालमा ईसीएमओ प्रविधिमार्फत थापाको उपचार भइरहेको जानकारी गराउँदै उनका परिवारले प्रसाईंको सहयोग आवश्यक नपर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर