सँधै देखाउने सन्नी लियोनीलाई यसपटक लुकाउनको फर्साद, जिप लाउन नसकेपछि आपत — OSNepal

सँधै देखाउने सन्नी लियोनीलाई यसपटक लुकाउनको फर्साद, जिप लाउन नसकेपछि आपत

LC (KTM) May 30, 2021 0

एक्ट्रेस सनी लियोनीलाई उनको फिल्मको साथै रमाईलोका लागि पनि उत्तिकै संझने गरिन्छ । अभिनेत्री हुनुका साथ साथै उनी एक रियालिटी शो स्प्लिट्सभिल्लाको होस्ट पनि हुन् । शो मा देखिनका लागि उनले धेरै मेहनत गर्ने गरेकी छिन् ।

उनलाई शो मा देखाउनका लागि उनको टिमले धेरै नै मेहनत गर्ने गरेको छ । तर यहि पुरा टिमलाई एउटा सानो काम गर्न पसिना छुटेको छ । सबैलाई यो कार्यले चकित नै पारिदिएको छ ।

आखिर सनीको जिप लगाउन पुरै टिमलाई किन छुट्यो त पसिना : सनीले एक भिडियो इन्ष्टामा शेयर गरेकी छिन् । जसलाई हेर्दा तपाई छक्क पर्नुहुनेछ । जुन भिडियोमा सनीलाई तयार गर्न उनको टिम लागिरहेको हुन्छ । सनीको ड्रेसको जिप अड्किन्छ लाग्दैन ।

यसलाई लगाउन पुरै टिम नै लागि परेको छ । जहाँ उनीहरुको पसिना छुटेको छ । कसैले पनि उनको जिप लाई माथि चढाउन सक्दैनन । उनले पहेलो रंगको बडिक्राउन लगाएकी छिन् । त्यसको पछाडि ढाडमा रहेको जिप अड्किन्छ र सबैले पालैपालो जिप माथि सार्ने कोसिस गर्छन तर असफल बन्छन् । यो भिडियो अहिले भाइरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर