कमल थापाको प्रश्न : धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको संविधान विपरितको यो कार्य रोक्न देउवा किन मौन ? — OSNepal

कमल थापाको प्रश्न : धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको संविधान विपरितको यो कार्य रोक्न देउवा किन मौन ?

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष नेता मल थापाले नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म,संस्कृति र परम्परा भएको बताएका छन् । नेता थापाले टुवीटर मार्फत यस्तो बताएका हुन् ।

उनले नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म,संस्कृति र परम्परा भएकाले स्वधर्मको रक्षागर्न समेत भनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकषर्ण गराउँदै धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको बताएका छन् ।

संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ भन्दै देउवा माथि प्रश्न गरेका छन् ।

धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको छ। संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ? प्रम उनले भनेका छन्

उनले भनेका छन्, ‘धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको छ। संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ ?प्रम शेरबहादुर देउवा ज्यु को ध्यानाकर्षण गर्दछु।’

‘नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म,संस्कृति र परम्परा हो।स्वधर्मको रक्षा गरौँ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर