काठमाडौं ७ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष नेता मल थापाले नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म,संस्कृति र परम्परा भएको बताएका छन् । नेता थापाले टुवीटर मार्फत यस्तो बताएका हुन् ।
उनले नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म,संस्कृति र परम्परा भएकाले स्वधर्मको रक्षागर्न समेत भनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकषर्ण गराउँदै धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको बताएका छन् ।
संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ भन्दै देउवा माथि प्रश्न गरेका छन् ।
धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको छ। संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ? प्रम उनले भनेका छन्
उनले भनेका छन्, ‘धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको छ। संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ ?प्रम शेरबहादुर देउवा ज्यु को ध्यानाकर्षण गर्दछु।’
‘नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म,संस्कृति र परम्परा हो।स्वधर्मको रक्षा गरौँ’