क्याट्रिना, दीपिका र आलिया भन्दा अगाडी रणवीर कपुरले यि सुन्दरीलाई रोमान्स गरेर दिएका थिए धोका — OSNepal

क्याट्रिना, दीपिका र आलिया भन्दा अगाडी रणवीर कपुरले यि सुन्दरीलाई रोमान्स गरेर दिएका थिए धोका

LC (KTM) May 30, 2021 0

एजेन्सी । भारतीय फिल्म उद्योगमा अनस्क्रिन रोमान्सले मात्रै चर्चा नपाई वास्तविक जविनमा नै कलाकारहरु रोमान्समा डुबेका कैयौँ उृदाहरणहरु छन् । कुनै फिल्ममा काम गरे लगत्तै प्रेममा पर्ने र अर्को चलचित्रमा काम गर्ने बेलासम्म एक अर्काका भूपू प्रेमीका बन्ने ट्रेन अहिले पनि बलिउडमा उस्तै छ ।

तर पछिल्लो समय बलिउडका केही जोडीले आफ्नो अफेयर्सको कुरा संचारमाध्यममार्फत स्वीकार पनि गरेका छन् भने अझै पनि केही आफ्नो प्रेम रोमानसलाई गुपचुप रुपमा नै राख्न कोशिस गर्छन् । आज हामी बलिउडका यस्ता जोडी जसको विबाह हुनै लाग्दा उनीहरुको ब्रेकअप भएको कथालाई नजिकबाट केलाउँदै छौँ ।

फिल्म ‘नील एन निक्की’ मा उदय चोपडा र तनीषा मुखर्जी मुख्य भूमिकामा थिए। यही क्रममा उनीहरु प्रेममा परे। उनीहरुले लामो समयसम्म डेट पनि गरे। र, उनीहरुबीच विवाह हुने नै भएको थियो। तर अन्तिममा उनीहरुको सम्बन्ध बिग्रियो। त्यस्तै विबाह हुनै लाग्दा छुट्टीनेमध्येको अर्को जोडी हो डिनो मोरिया र लारा दत्ताको जोडी ।

पूर्व ब्वाइफ्रेण्ड केली दोरजी राम्रा साथी थिए। केलीसँग ब्रेकअपपछि लाराले डिनोसँग डेट गन सुरु गरिन्। तर उनीहरुको सम्बन्ध पनि लामो समयसम्म चल्न सकेन। उनीहरुको हुनै लागेको विबाह एकाउक भत्किएको थियो । त्यस्तै रणवीर सिंह र अनुष्का शर्माको अफेयर्स पनि बलिउडमा चर्चाको विषय बनेको हो ।

रणवीर सिंहसँग ब्रेकअप पश्चात अनुष्काले विराट कोहलीसँग प्रेम रोमान्स सुरु गरेकी थिइन् । अनुष्काले अनतत विराटसँग नै लगनगाँठो कसिन् । त्यस्ते रकस्टार रणबीर कपुर लामो समयसम्म इरफान खानकी पत्नी अवंतिका मलिकसँग रिलेशनशिपमा थिए। तर यो अफेयर्स धेरै समयसम्म चलेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर