माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने — OSNepal

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने

LC (KTM) May 10, 2021 0

काठमाडौं २८ बैशाख । नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज दिउँसो १ बजे संसद भवनमा प्रधानमनत्री ओलीले लिने विश्वासको मतमा माओवादी केन्द्रले पनि विपक्षमा मतदान गर्ने आफ्नो निणर्य सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रको सांसद देवेन्द्र पौडेलले दिएको जानकारी अनुसार आफ्नो पार्टीअविस्वासको प्रस्तावमा तयारी गरिरहेकोले ओलीको संसदमा प्रस्तुत् हुने कार्यशैली हेरी कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन प्रतिवद्ध भएकाले यदि ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर