संसद विघटन विरुद्ध आज दोस्रो दिन संवैधानिक इजलासमा सुनुवाइ सुरु — OSNepal

संसद विघटन विरुद्ध आज दोस्रो दिन संवैधानिक इजलासमा सुनुवाइ सुरु

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । प्रधानमन्त्री केपी ओली सरकारले गरेको संसद विघटनको विषयमा आज पनि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ ।गत शुक्रबारदेखि सुरु भएको सुनुवाईमा संसद पुर्नस्थपना हुनपर्छ भन्दै २६ वटा मुद्धा परेका छन् । ओलीको समर्थनमा जम्मा ४ वटा मुद्धा परेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । सुर भएको सुनुवाईमा अहिले अधिवक्ता गोविन्द बन्दीले बहस गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर