श्रीदेबीकी छोरी जाह्नवी कपूरले जिममा गरेको बेली डान्सको भिडियो बन्यो सामाजिक संजालमा भाइरल, धेरैले रुचाए — OSNepal

श्रीदेबीकी छोरी जाह्नवी कपूरले जिममा गरेको बेली डान्सको भिडियो बन्यो सामाजिक संजालमा भाइरल, धेरैले रुचाए

LC (KTM) May 30, 2021 0

एजेन्सी फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् जाह्नवी कपूर । बेलाबेलामा चर्चा बटुल्ने कपूर यतिखेर पनि आफ्नो बेली डान्सको कारण चर्चामा आएकी छिन् ।

उनि बलिउडमा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने गर्दछिन् । पछिल्लो समय जाह्नवीको एक भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । जाह्नवीले गरेको बेली डान्सको भिडियो लाखौले हेरी हेरेर राम्रो प्रतिक्रिया दिएका छन् ।

उनले उक्त डान्स रियालिटी शो दिवानेको शीर्ष गीतमा गरेकी छिन् । भारतिय मिडियाका अनुसार जाह्नवीले यो च्यालेन्ज धडकका निर्देशक शशांक खेतानलाइ दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर