बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा रहेको जीम सेन्टरमा भिषण आगलागी — OSNepal

बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा रहेको जीम सेन्टरमा भिषण आगलागी

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा माथिल्लो तल्लामा रहेको जीम सेन्टरमा भिषण आगलागी भएको छ ।

सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी बताइएको छ ।

अहिले घटना स्थलमा आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकल आएको छ । आगो निभाउन दमकलको साथै प्रहरी स्थानीय लागि परेका छन् ।

घटनाको थप विवरण भने आउँन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर