प्रशासन सेवाका १८ जना र लेखापरीक्षण सेवाका २ जना सहित २० जना उपसचिवहरुको बढुवा — OSNepal

प्रशासन सेवाका १८ जना र लेखापरीक्षण सेवाका २ जना सहित २० जना उपसचिवहरुको बढुवा

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । प्रशासन सेवाका १८ जना र लेखापरीक्षण सेवाका २ जना सहित २० जना उपसचिवहरुको बढुवा हुने भएको ।

बढुवा समितिको सचिवालयले प्रशासन सेवाका दीपक घिमिरे सहितका २० जनाको नाम सिफारिस गरेको हो ।

जसमा प्रशासन सेवा तर्फ दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित र दीपक लामिछानेको समितिले सिफारिस गरेको छ ।

लेखा तर्फ पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठको ना सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर